Amós 6

NPIONCB

1 धिक्‍कार तिमीहरूलाई, जो सियोनमा निर्धक्‍कसाथ बसेका छौ;

2 कल्नेह सहरमा जाओ र त्यसलाई हेर;

3 तिमीहरूले विपत्तिको दिनलाई टाढा पन्छाउँछौ,

4 तिमीहरू हस्तीदन्तले जडेको पलङमा सुत्छौ,

5 तिमीहरू दावीदले झैँ वीणा बजाउँछौ,

6 तिमीहरू कचौरा भरेर दाखमद्य पिउँछौ,

7 यसकारण तिमीहरू नै पहिले निर्वासनमा जानेछौ;

8 प्रभु याहवेहले आफ्नै नाममा शपथ खानुभएको छ—याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ:

9 यदि एउटा घरमा दश जना मानिसहरू मात्रै बाँकी रहे तापनि तिनीहरू मर्नेछन्।

10 यदि लासहरू घरबाट बाहिर निकालेर जलाउन भनी आफन्त आएर त्यहाँ लुकेकाहरूलाई, “तिमीसित अझै कोही छ?” भनी सोध्छ र उसले भन्छ, “अहँ, कोही पनि छैन,” तब त्यसले भन्‍नेछ, “चुप लाग! हामीले याहवेहको नाम लिनुहुँदैन।”

11 किनकि याहवेहले आज्ञा दिनुभएको छ;

12 के घोडाहरू चट्टानहरूमाथि दौडन्छन् र?

13 अर्थात् तिमीहरू लो-देबार सहरलाई जितेकोमा आनन्द मनाउँछौ,

14 किनकि याहवेह सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ,

Ler em outra tradução

Comparar lado a lado