1 Crônicas 8

NPIONCB

1 बेन्यामीनका छोराहरू:

2 चौथो नोआ र पाँचौँ रफा।

3 बेलाका छोराहरू यिनै हुन्:

4 अबीशू, नामान, अहोह,

5 गेरा, शपूपान र हूराम।

6 एहूदका सन्तानहरू यिनै थिए, जो गेबामा बस्‍ने परिवारका अगुवाहरू थिए; र यिनीहरू मानहतमा कैदमा लगिएका थिए:

7 एहूदका नामान, अहीयाह र गेरा नामका छोराहरू थिए। गेराले नै गेबाहरूलाई निर्वासनमा लगे, जो उज्जाह र अहीहूदका पिता थिए।

8 सहरेमले आफ्ना पत्नीहरू हूशीम र बारासँग सम्बन्ध-विच्छेद गरिसकेपछि मोआबमा तिनका अरू छोराहरू जन्मेका थिए।

9 तिनकी पत्नी होदेशबाट योबाब, सिब्या, मेशा, मल्काम,

10 यूस, साकिया र मिर्मा नाम भएका छोराहरू भए। ती छोराहरू, परिवारहरूका मुखियाहरू भए।

11 तिनकी पत्नी हूशीमबाट अबीतूब र एल्पाल छोराहरू भएका थिए।

12 एल्पालका छोराहरू:

13 अनि बेरियाह र शेमा, अय्यालोनमा बस्‍नेहरूका अगुवा थिए; तिनीहरूले गातका बासिन्दाहरूलाई धपाएका थिए।

14 अहियो, शाशक, यरेमोत,

15 जबदियाह, अराद, एदेर,

16 मिखाएल, यिश्पा र योहा बेरियाहका छोराहरू थिए।

17 जबदियाह, मशुल्‍लाम, हिज्की, हेबेर,

18 यिश्मरै, यिज्लीअ र योबाब एल्पालका छोराहरू थिए।

19 याकीम, जिक्री, जब्दी,

20 एलीएनै, सिल्‍लतै, एलीएल,

21 अदायाह, बरायाह र शिम्रात शिमीका छोराहरू थिए।

22 यिश्पान, एबेर, एलीएल,

23 अब्दोन, जिक्री, हानान,

24 हनन्याह, एलाम, अन्तोतियाह,

25 यिपदियाह र पनीएल शाशकका छोराहरू थिए।

26 शम्शरै, शहर्याह, अतल्याह,

27 यारेश्याह, एलिया र जिक्री यरोहामका छोराहरू थिए।

28 यी सबै मानिसहरू वंशावलीको सूचीमा दर्ता गरिएअनुसार पुर्ख्यौली वंशका अगुवाहरू थिए। यिनीहरू यरूशलेममा बस्दथे।

29 गिबोनका पिता यीएल गिबोनमा बस्थे।

30 तिनका जेठा छोरा अब्दोन थिए, अब्दोनपछि सूर, कीश, बाल, नेर, नादाब,

31 गदोर, अहियो, जेकेर

32 अनि मिक्लोत थिए, जोचाहिँ शिमाहका पिता थिए। तिनीहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूको नजिक बस्थे।

33 नेर कीशका पिता थिए; कीश शाऊलका पिता, र शाऊलचाहिँ जोनाथन, मल्की-शूअ, अबीनादाब र एश-बालका पिता थिए।

34 जोनाथनका छोरा:

35 मीकाका छोराहरू:

36 आहाज यहोयादाका पिता थिए; यहोयादा आलेमेत, अज्मावेत र जिम्रीका पिता थिए; र जिम्री मोसका पिता थिए।

37 मोस बिनेका पिता थिए; बिनेका छोरा रफाह थिए, रफाका छोरा एलासा र एलासाका छोरा आसेल थिए।

38 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाम यिनै थिए:

39 आसेलका भाइ एशेकका छोराहरू:

40 ऊलामका छोराहरू धनु चलाउन सक्ने वीर धनुर्धारी योद्धाहरू थिए। तिनीहरूका धेरै छोरा र नातिहरू थिए—सबै गरेर 150 जना।

Ler em outra tradução

Comparar lado a lado