1 Crônicas 6

NPIONCB

1 लेवीका छोराहरू:

2 कहातका छोराहरू:

3 अम्रामका छोराछोरीहरू:

4 एलाजार पीनहासका पिता,

5 अबीशू बुक्‍कीका पिता,

6 उज्जी जरयाहका पिता,

7 मरायोत अमर्याहका पिता,

8 अहीतूब सादोकका पिता,

9 अहीमास अजर्याहका पिता,

10 योहानान अजर्याहका पिता थिए,

11 अजर्याह अमर्याहका पिता,

12 अहीतूब सादोकका पिता,

13 शल्‍लूम हिल्कियाहका पिता,

14 अजर्याह सरायाहका पिता,

15 याहवेहले नबूकदनेसरको हातद्वारा यहूदा र यरूशलेमलाई निर्वासनमा लैजानुहुँदा यहोसादाकलाई पनि निर्वासनमा लगियो।

16 लेवीका छोराहरू:

17 गेर्शोनका छोराहरूका नाम यिनै हुन्:

18 कहातका छोराहरू:

19 मरारीका छोराहरू:

20 गेर्शोन सन्तानहरू:

21 जिम्माहका छोरा योआ,

22 कहातका सन्तानहरू:

23 अस्सीरका छोरा एल्काना,

24 अस्सीरका छोरा तहत, तहतका छोरा ऊरीएल,

25 एल्कानाका छोराहरू:

26 अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै,

27 नहतका छोरा एलिआब,

28 शमूएलका छोराहरू:

29 मरारीका सन्तानहरू:

30 उज्‍जाका छोरा शिमीअ, शिमेअका छोरा हग्गियाह

31 परमेश्‍वरको सन्दुक याहवेहको भवनमा राखेपछि दावीदले याहवेहको भवनमा सङ्गीतको निम्ति जिम्मा दिएका मानिसहरू यिनै हुन्।

32 सोलोमनले यरूशलेममा याहवेहको मन्दिर नबनाएसम्म ती मानिसहरूले समागम पाल र भेट हुने पालको अगाडि सङ्गीतद्वारा सेवाको काम गरे। तिनीहरूका निम्ति बनाइएका नियमअनुसार तिनीहरूले जिम्मेवारी पूरा गरे।

33 तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्:

34 जो एल्कानाका छोरा, जो यरोहामका छोरा,

35 जो सूपका छोरा, जो एल्कानाका छोरा,

36 जो एल्कानाका छोरा, जो योएलका छोरा,

37 जो तहतका छोरा, जो अस्सीरका छोरा,

38 जो यिसहारका छोरा, जो कहातका छोरा,

39 अनि हेमानका सहकर्मी आसाप, जसले तिनको दाहिने हाततर्फ सेवा गर्थे:

40 जो मिखाएलका छोरा, जो बासेयाहका छोरा,

41 जो एत्नीका छोरा,

42 जो एतानका छोरा, जो जिम्माहका छोरा,

43 जो यहतका छोरा,

44 अनि तिनका बायाँ हाततर्फ तिनीहरूका सहकर्मी मरारीहरू:

45 जो हशब्याहका छोरा,

46 जो अम्सीका छोरा, जो बानीका छोरा,

47 जो महलीका छोरा,

48 तिनीहरूका लेवी दाजुभाइहरूलाई परमेश्‍वरको भवन, समागम पालका अरू सबै कामहरूको जिम्मा दिएको थियो।

49 तर हारून र तिनका सन्तानहरूलेचाहिँ परमेश्‍वरको सेवक मोशाले दिएका सबै आज्ञाहरू बमोजिम इस्राएलको निम्ति प्रायश्‍चित गर्दै, महा-पवित्रस्थानमा गर्नुपर्ने सबै कामअनुसार होमबलिको वेदी र धूपको वेदीमा बलिदानहरू चढाउँथे।

50 हारूनका सन्तानहरू यिनै थिए:

51 तिनका छोरा बुक्‍की,

52 तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह,

53 तिनका छोरा सादोक,

54 तिनीहरूका निम्ति छुट्ट्याइएका तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। (ती वासस्थानहरू कहाती वंशहरूबाट आएका हारूनका सन्तानहरूलाई दिइयो; किनकि पहिलो चिट्ठा तिनीहरूका निम्ति परेको थियो)।

55 यहूदामा तिनीहरूलाई हेब्रोनका चारैतिरका खर्कहरूसमेत दिइयो।

56 (तर सहरका चारैतिरका खेतहरू र गाउँहरूचाहिँ यपून्‍नेको छोरा कालेबलाई दिइयो)।

57 यसरी हारूनका सन्तानहरूलाई हेब्रोन (शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो,

58 हीलेन, दबीर,

59 आशान, युत्ता र बेथ-शेमेशलाई तिनीहरूका खर्कहरूसमेत दिइयो।

60 अनि तिनीहरूलाई बेन्यामीनको कुलबाट गेबा, आलेमेत र अनातोत, अनि तिनीहरूका खर्कहरूसमेत दिइयो।

61 कहातका बाँकी रहेका सन्तानहरूलाई चाहिँ मनश्शेको आधा कुलबाट दश वटा नगरहरू भाग लगाइदिए।

62 गेर्शोनका सन्तानहरूलाई वंश-वंश गरी इस्साखार, आशेर, नप्‍ताली र बाशानमा बस्‍ने मनश्शे कुलको भागबाट तेह्र वटा नगरहरूलाई भाग लगाइदिए।

63 मरारीका सन्तानहरूलाई वंश-वंश गरी रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा नगरहरू भाग लगाइदिए।

64 यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए।

65 यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्‍लेखित गरिएका नगरहरू भाग लगाइदिए।

66 कहातका केही वंशहरूलाई तिनीहरूका इलाकाको रूपमा एफ्राइम कुलका नगरहरूबाट दिइयो।

67 एफ्राइमको पहाडी मुलुकमा शेकेम (शरण-नगर), गेजेर,

68 योकमाम, बेथ-होरोन,

69 अय्यालोन र गात-रिम्मोनको साथै तिनीहरूका खर्कहरूसमेत दिइयो।

70 अनि इस्राएलीहरूले मनश्शेको आधा कुलबाट कहातका बाँकी वंशहरूलाई आनेर र बिलाम, तिनका खर्कहरूसमेत दिए।

71 गेर्शोनीहरूले पाएका ठाउँहरू:

72 इस्साखारको कुलबाट तिनीहरूले पाएका नगरहरू: केदेश, दाबरत,

73 रामोत र अनेम अनि तिनीहरूका खर्कहरूसमेत पाए;

74 आशेरको कुलबाट तिनीहरूले पाएका ठाउँहरू: माशाल, अब्दोन,

75 हूक्‍कोक, रहोब र तिनीहरूका खर्कहरूसमेत पाए।

76 अनि नप्‍तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए।

77 मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्:

78 रूबेनको कुलबाट यरीहोको पूर्वमा यर्दनपारि उजाडस्थानमा बेसेर, यहसाह,

79 कदेमोत, मेपात र तिनीहरूका खर्कहरूसमेत पाए;

80 अनि गादको कुलबाट तिनीहरूले गिलादको रामोत, महनाइम,

81 हेश्बोन, याजेर र तिनीहरूका खर्कहरूसमेत पाए।

Ler em outra tradução

Comparar lado a lado