1 दावीद र सेनापतिहरूले मिलेर आसाप, हेमान र यदूतूनका केही छोराहरूलाई सारङ्गी, वीणा र झ्यालीहरू बजाउँदै अगमवाणीको सेवाका निम्ति अलग गरे। अगमवाणीको सेवा गर्ने मानिसहरूको सूची यही हो:
2 आसापका छोराहरूबाट:
3 यदूतूनका छोराहरूबाट:
4 हेमानका छोराहरूबाट:
5 (यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरूचाहिँ उनलाई उच्च तुल्याउनका निम्ति परमेश्वरको प्रतिज्ञाअनुसार दिइएको थियो। परमेश्वरले हेमानलाई चौध जना छोरा र तीन जना छोरी दिनुभयो।)
6 यिनीहरू सबै याहवेहको भवनमा सङ्गीतका लागि आफ्ना पिताको निर्देशनमा काम गर्थे। तिनीहरूले झ्याली, सारङ्गी र वीणाको साथमा परमेश्वरको भवनमा सेवा गर्थे।
7 तिनीहरूका आफन्तहरूका साथै तिनीहरू सबै याहवेहको निम्ति सङ्गीतमा तालिम पाएका र निपूर्ण थिए। तिनीहरूको संख्या 288 थियो।
8 जवान वा वृद्ध, शिक्षक वा विद्यार्थी तिनीहरूले आ-आफ्नो जिम्मेवारीको निम्ति चिट्ठा हाले।
9 पहिलो चिट्ठाचाहिँ आसापको निम्ति थियो, र त्यो योसेफलाई पर्यो,
10 तेस्रोचाहिँ जक्कूरलाई,
11 चौथो यिस्रीलाई,
12 पाँचौँ नतन्याहलाई,
13 छैटौँ बुक्कियाहलाई,
14 सातौँ यसरेलालाई,
15 आठौँ यशयाहलाई,
16 नवौँ मत्तन्याह,
17 दसौँ शिमीलाई,
18 एघाह्रौ अज्रेललाई,
19 बाह्रौँ हशब्याहलाई,
20 तेह्रौँ शूबाएललाई,
21 चौधौँ मत्तीत्याहलाई,
22 पन्ध्रौँ यरेमोतलाई,
23 सोह्रौँ हनन्याहलाई,
24 सत्रौँ योशब्काशालाई,
25 अठारौँ हनानीलाई,
26 उन्नाइसौँ मल्लोतीलाई,
27 बीसौँ एलियातालाई,
28 एक्काइसौँ होतीरलाई,
29 बाइसौँ गिद्दलतीलाई,
30 तेईसौँ महजीओतलाई,
31 चौबीसौँ रोमम्ती-एजेरलाई,