1 परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
2 परमप्रभुले इस्राएल का अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मन पराउनु हुन्छ।
3 परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
4 परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ।
5 परमेश्वरले सियोनमा जन्मेका
6 परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ।
7 परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्।