1 हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्दछौ!
2 परमेश्वर भन्नुहुन्छ, “म न्यायको ठीक समय छान्नेछु,
3 यद्यपि पृथ्वी र यसमा भएका सम्पूर्ण चीजहरू हल्लिरहेका छन् र धराशायी हुन तयार छ,
4 “कतिपय मानिसहरू अत्यन्त अंहकारी हुन्छन्।
5 तर म ती मानिसहरूलाई भन्छु,
6 पृथ्वीमा त्यस्तो कुनै शक्ति छैन
7 परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ।
8 परमेश्वर सधैं दुष्ट मानिसहरूलाई दण्ड दिन तयार हुनुहुन्छ।
9 म यस बारेमा सधैं मानिसहरूलाई भन्नेछु।
10 परमप्रभु भन्नुहुन्छ, “म दुष्ट मानिसहरूको शक्ति खोसेर लानेछु,