Salmos 50

NPI2010

1 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो।

2 सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।

3 हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन।

4 जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी

5 परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ,

6 परमेश्वर न्यायी हुनुहुन्छ

7 परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन!

8 मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन।

9 म तिम्रो घरबाट साँढेहरू लिने छैन

10 मलाई ती पशुहरूको आवश्यकता छैन।

11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु।

12 म भोको छैन तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन।

13 म साँढहरूको मासु र बाख्राहरूका दूध खान्न।”

14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ।

15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु।

16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ,

17 यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु?

18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ।

19 तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।

20 तिमीहरूले लगातार आफ्ना दाज्यु भाईहरूको विषयमा आलोचना गर्छौ,

21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें,

22 तिमीहरूले परमेश्वरलाई भुलेर गयौ,

23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ,

Ler em outra tradução

Comparar lado a lado