Salmos 40

NPI2010

1 मैले परमप्रभुलाई बोलाएँ, र उहाँले मलाई भन्नुभयो।

2 परमप्रभुले मलाई चिहानबाट माथि उठाउनु भयो।

3 परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।”

4 त्यो मानिस जसले परमप्रभुमाथि भरोसा गर्छ, साँच्चै धन्य हुनेछ।

5 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आश्चर्यजनक कामहरू गर्नुभएको छ!

6 परमप्रभु, तपाईंले मेरो निम्ति कुराहरू बुझाउनु भयोः

7 यसैले मैले भने, “म यहाँ छु!

8 हे मेरो परमेश्वर, तपाईं जे चाहनु हुन्छ म त्यही अनुरूप गर्दछु।

9 मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ।

10 हे परमप्रभु, तपाईंले गर्नु भएका असल कुराहरू बताएँ,

11 यसैकारण, हे परमप्रभु! मदेखि तपाईंको कृपा नलुकाउनु होस्!

12 दुष्ट मानिसहरू मेरो चारैतिर थुप्रेका छन्।

13 हे परमप्रभु, मतिर दुगुरेर मलाई बचाउँनु होस्!

14 ती दुष्ट मानिसहरूले मलाई मार्ने प्रयास गरिरहेछन्।

15 ती दुष्ट मानिसहरूले मलाई लज्जित पार्छन्।

16 तर ती मानिसहरू ज-जसले तपाईंको सहायता खोज्दछन आनन्दित र खुशी होऊन।

17 हे स्वामी, म दुःखी अनि असहाय मानिस हुँ,

Ler em outra tradução

Comparar lado a lado