Salmos 34

NPI2010

1 हर समय म परमप्रभुलाई धन्यको भन्छु।

2 नम्र मानिसहरू! सुन र खुशी बन।

3 परमप्रभुको स्तुति मसँग गर!

4 म परमेश्वरको संगत पाउनलाई उहाँकहाँ गएँ।

5 उहाँको पाउन परमप्रभुलाई हेर,

6 यस दुःखी मानिसहले उहाँको पाउनलाई परमप्रभुलाई बोलायो।

7 परमप्रभुको र्स्वगदूतले जुन मानिसहरूले परमप्रभुको अनुशरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्।

8 परमप्रभुलाई जाँच गरेर हेर, उहाँ कति असल हुनुहुन्छ।

9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर।

10 बलवान मानिसहरू कमजोर र भोका हुनेछन्।

11 केटा-केटीहरू मलाई ध्यान देऊ,

12 यदि कुनै मानिस आफ्नो जीवनलाई प्रेम गर्दछ

13 तब त्यस मानिसहले अधर्म कुराहरू गर्नु हुँदैन;

14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर।

15 परमप्रभुले असल र राम्रो मानिसहरूको रक्षा गर्नुहुन्छ।

16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्।

17 परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ।

18 जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्।

19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्,

20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ।

21 तर दुष्टहरूलाई संकष्ट र दुःखले मार्ने छन्।

22 जुन मानिसहरू उहाँमाथि आश्रित छन् परमप्रभुले आफ्ना दासहरूको प्राणको रक्षा गर्नु हुन्छ।

Ler em outra tradução

Comparar lado a lado