1 त्यो मानिस खुशी हुन्छ,
2 त्यो मानिस खुशी हुन्छ,
3 परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें।
4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो।
5 तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ।
6 यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ।
7 हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ,
8 परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु
9 यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ।
10 दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्।
11 हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ।