Salmos 3

NPI2010

1 हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्।

2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्।

3 तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ।

4 म परमप्रभुलाई प्रार्थना गर्नेछु

5 म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु।

6 मेरो वरिपरि हजारौं सिपाहीहरू हुनष्ठ्व सक्लान्,

7 हे परमप्रभु, उठ्नु होस्!

8 हे परमप्रभु, विजय तपाईंको हो!

Ler em outra tradução

Comparar lado a lado