Salmos 22

NPI2010

1 हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो?

2 हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ,

3 हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ।

4 हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे

5 हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए।

6 यसकारण के म कीरा हुँ मानिस होइन?

7 प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ।

8 तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ,

9 हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु।

10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ।

11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्!

12 मानिसहरू मेरो चारैतिर छन्।

13 तिनीहरूले मलाई गर्जंदै

14 मेरो शक्ति क्षीण भएको छ

15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ।

16 “कुकुरहरू” दुष्ट मानिसहरू हुन्, चारैतिर छन्।

17 म मेरो हाडहरू देख्न सक्छु

18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्।

19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ।

20 हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउँनुहोस्।

21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्।

22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु।

23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्दछन् परमप्रभुको प्रशंसा गर।

24 किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ।

25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु।

26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ!

27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून्

28 किन? किनभने परमप्रभु नै राजा हुनुहुन्छ।

29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्।

30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्।

31 प्रत्येक मानिसहरुले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई

Ler em outra tradução

Comparar lado a lado