Salmos 142

NPI2010

1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुर्कादछु।

2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु!

3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे।

4 मैले वरिपरि हेरें,

5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु।

6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्,

7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस

Ler em outra tradução

Comparar lado a lado