Salmos 141

NPI2010

1 हे परमप्रभु, मैले तपाईंलाई गुहार मागें।

2 परमप्रभु, मेरो प्रार्थना स्वीकार गर्नुहोस्, यो जलिरहेको धूपको उपहार जस्तो होस्

3 हे परमप्रभु, मैले भनेका कुराहरूमा अधीन गर्न मलाई सहायता दिनुहोस्।

4 मलाई नराम्रो कुरा गर्ने चाहना तर्फ नफर्काउनु होस्,

5 म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्।

6 तिनीहरूका अधिकारीहरूलाई दण्ड होस्

7 मानिसहरूले खन्दै र जोत्दै जमीन वरिपरि मैला थुपारे वा फिंजाए।

8 हे परमप्रभु मेरो स्वामी, मैले तपाईंको सहायता खोजें

9 दुष्ट मानिसहरूले मेरो लागि पासो थापे।

10 ती दुष्ट मानिसहरू आफ्नै पासोमा आफैं फसुन्

Ler em outra tradução

Comparar lado a lado