Salmos 122

NPI2010

1 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने,

2 हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं।

3 यो नयाँ यरूशलेम हो!

4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्।

5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए।

6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर।

7 तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्।

8 मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ,

9 हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति,

Ler em outra tradução

Comparar lado a lado