Salmos 121

NPI2010

1 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु।

2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने

3 परमेश्वरले पतनहुन दिनु हुनेछैन,

4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न।

5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ,

6 तिमीलाई दिउँसो घामले

7 परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ।

8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ।

Ler em outra tradução

Comparar lado a lado