Salmos 10

NPI2010

1 हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ?

2 घमण्डी र दुष्ट मानिसहरूले खराब योजनाहरू बनाउँछन्।

3 दुष्ट मानिसहरूले आफ्नो इच्छामाथि घमण्ड गर्छन् अनि ती लोभी मानिसहरूले परमप्रभुलाई सराप्छन्।

4 दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्।

5 दुष्ट मानिसहरूले सधैं नराम्रा कामहरू मात्र गर्दछन्।

6 तिनीहरूले सोच्छन् तिनीहरूमाथि केही पनि नराम्रो हुन सक्तैन।

7 ती मानिसहरू सधैं सरापी रहन्छन।

8 ती मानिसहरू गुप्त ठाउँमा लुकेर बस्दछन् र मानिसहरू पक्रन पर्खी रहन्छन।

9 तिनीहरू त्यस्ता सिंह जस्तो हुँन्छन्

10 घरि-घरि ती दुष्ट मानिसहरूले

11 यसकारण ती असहाय मानिसहरूले सोच्न थाल्दछन्, “परमेश्वरले हामीलाई बिर्सनु भयो।

12 हे परमप्रभु, उठ्नुहोस् र केही गर्नुहोस्!

13 किन दुष्ट मानिसहरू परमेश्वरको विरोधी हुन्छन्?

14 हे परमप्रभु, निश्चय नै तपाईंले ती दुष्टहरूले गरेको निर्दयतापूर्ण र दुष्ट कार्यहरू देख्नुहुनेछ,

15 हे परमप्रभु, दुष्टहरूलाई नष्ट गर्नुहोस्।

16 परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ।

17 हे परमप्रभु, तपाईंले सुन्नु हुन्छ गरीब मानिसहरूले के चाहन्छन्।

18 हे परमप्रभु, टुहुरा-टुहुरीहरूको रक्षा गर्नुहोस्।

Ler em outra tradução

Comparar lado a lado