1 यदि उसले दुष्ट मानिसको सल्लाह मान्दैन,
2 धार्मिक मानिसले परमप्रभुको शिक्षा मन पराउँदछ।
3 यसकारण त्यो मानिस खोलाको पानीले सिंचेको रूख जस्तै बलियो हुन्छ
4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्।
5 यदि सबै धर्मी मानिसहरू अदालतको मुद्दा निर्णय गर्न भेला हुन्छन् तब दुष्ट मानिसहरू दोषी प्रमाणित हुनेछन।
6 किन? किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ,