1 जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।
2 जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।
3 अनि बिलामले यो अगमवाणी दिएः
4 म यो वाणी परमेश्वरबाट सुन्छु।
5 “हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्।
6 तिमीहरूको पालहरू
7 तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्,
8 “परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो,
9 विश्राममा तिनीहरू
10 बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।
11 अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिंए कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बञ्चित गराउनु भयो।”
12 बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।
13 ‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ? म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।’
14 अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”
15 तब बिलामले यी कुराहरू भनेः
16 कसले परमेश्वरको वचन सुन्न सक्छ,
17 “म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन,
18 इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ,
19 “याकूबको वंशबाट शासक आउनेछ,
20 बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः
21 तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः
22 तर केनीहरू पनि ध्वंश पारिनेछन्
23 बिलामले तब फेरि अगमवाणी बोलेः
24 जहाजहरू कित्तीमको किनारबाट आउनेछन्
25 त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।