1 हे निनवे, तिम्रो बिरूद्धमा युद्ध गर्ने शत्रुहरु आउँदैछन्।
2 किभने परमप्रभुले इस्राएलको महिमा जस्तै
3 ती सैनिकहरुको ढालहरु राताछन्।
4 तिनीहरुका रथहरु बाटोमा अत्यन्तै बेगसित दौडन्छन्।
5 शत्रुले आफ्नो सर्वोत्तम सेनाहरुलाई बोलाइरहेका छन्।
6 तर बाढीका फाटकहरु खुल्लाछन्।
7 हेर, शत्रुहरुले रानीलाई लाँदैछन्
8 निनवे पानीको तलाऊ जस्तैछ
9 हे, सैनिकहरु ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरुले चाँदी लैजाऊ।
10 अब निनवे रित्तियो।
11 सिंहहरुको गुफा अब खोई?
12 जुन सिंहहरुले आफ्ना डम्मरूहरु र सिंहिनीहरुको निम्ति कति शिकार मारेको थियो,
13 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ,