1 निनवे शहरको बिषयमा यो दुःखको वचन हो। यो पुस्तक नहूमको दर्शनको पुस्तक हो। नहूम एल्कीशीका छोरा थिए।
2 परमप्रभु ईर्षलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ।
3 परमप्रभु धैर्यशील हुनुहुन्छ,
4 परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ
5 परमप्रभुको आगमन हुनेछ
6 परमप्रभुको भयानक रिसको अघि कोही पनि उभिन सक्तैन।
7 परमप्रभु असल हुनुहुन्छ!
8 तर उहाँले आफ्नो शत्रुहरुलाई पुरै ध्वंश पार्नु हुन्छ।
9 के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ?
10 भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै
11 हे अश्शुर! एउटा मानिस तिमीहरुबाट आएकोछ।
12 परमप्रभुले यहूदासंग भन्नु हुन्छ,
13 म अब तिमीहरुलाई अश्शूरको शक्तिबाट मुक्त गर्नेछु।
14 हे अश्शूरको राजा! तिम्रो सम्बन्धमा परमप्रभुले यो आज्ञा दिनुभएकोछ,
15 हेर यहूदा!