1 “हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग।
2 सियोनकी छोरी!
3 गोठालाहरू यरूशलेमा
4 “यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ।
5 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ।
6 यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ
7 एउटा कुवाले आफ्नो पानी ताजा राख्छ।
8 चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम।
9 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ:
10 म कोसित बोल्नु?
11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु।
12 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ।
13 “इस्राएलका सबै मानिसहरू लोभी छन्।
14 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ।
15 पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नराम्रा कुराहरूले लज्जित हुनु पर्ने।
16 परमेश्वरले ती कुराहरू भन्नुभयो,
17 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु।
18 यसर्थ, सारा जाति-जातिहरू, सुन!
19 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ!
20 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ?
21 यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ,
22 परमप्रभु यसो भन्नुहुन्छ,
23 सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्।
24 हामीले ती सेनाहरूको बारेमा सुनेका छौं।
25 खेतमा नजाऊ।
26 मेरा मानिसहरू हो!
27 “यर्मिया, मैले तिमीलाई
28 तिनीहरू सबै विद्रोही हुन
29 खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ
30 तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ।