1 परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।
2 मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”
3 हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू
4 तर मैले परमप्रभुलाई भनें,
5 यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु
6 तिनीहरू परमेश्वरको विरूद्ध उठे।
7 परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन।
8 तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्।
9 यी कर्महरूको लागि के म
10 “यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ,
11 इस्राएलका परिवारहरू
12 “तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे,
13 झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्।
14 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो
15 हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो,
16 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ।
17 तिनीहरूले तिमीहरूका सबै अन्नहरू
18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती संकटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।
19 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।’”
20 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ,
21 यो सन्देश सुन,
22 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ?
23 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्।
24 तर तिनीहरूले कहिल्यै भनेनन्,
25 हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन।
26 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्।
27 चराहरूले भरिएको पिँजडा जस्तै
28 तिनीहरू आफ्नो दुष्टकर्मले मोटाअनि ठूला मानिसहरू बनिएका छन्।
29 के मैले ती यहूदाका मानिसहरूलाई
30 “परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक
31 अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्।