1 “अय्यूब, के तिमी जान्दछौ घोरलहरू कहिले जन्मन्छन्?
2 के तिमी जान्दछौ कति महिनासम्म घोरले र मृगले आफ्ना पेटमा बच्चाहरू बोकी हिंडनु पर्छ?
3 जब तिनीहरूलाई प्रसव वेदना हुन्छ
4 ती पाठाहरू खुल्ला मैदानमा खेल्दै हुर्किन्छन्।
5 “अय्यूब, कसले जङ्गली गधाहरूलाई छाडी दियो?
6 मैले ती जङ्गली गधाहरूलाई मरूभूमि घर जस्तै छोडिदिएँ।
7 जङ्गली गधाहरू होहल्लालाई घीन गर्छ
8 जङ्गली गधाहरू पहाड पर्वत तिर बस्छन
9 “अय्यूब, के जङ्गली साँढेले तिम्रो सेवा गर्न राजी हुन्छ?
10 के एउटा जङ्गली साँढेले तिमीलाई गलामा डोरी बाँध्न दिन्छ
11 एउटा जङ्गली साँढे अति बलियो हुन्छ।
12 के खलाबाट धन उठाई ढुकुटीमा लान
13 “शतुरमुर्ग उत्तेजित भई आफ्ना पंखेटाहरू फरफराउँछ तर शतुमूर्गा उड्न सक्तैन।
14 शतुरमुर्गले भूइँमा अण्डाहरू पार्दछ
15 शतुरमूर्गले कोही त्यसको फुलहरूमाथि हिडछ
16 शतुरमूर्गले आफ्ना चल्लाहरूलाई
17 किन? किनभने मैले शतुरमूर्गलाई बुद्धि दिइन।
18 तर जब शतुरमूर्ग दगुर्नलाई उठ्छे, ऊ घोडा र घोड सवारलाई तुच्छ ठान्छ,
19 “अय्यूब के तिमीले घोडालाई बल दियौ?
20 के तिमीले घोडालाई सलह जस्तो उफ्रेर टाढा जाने योग्य बनायौ?
21 घोडा खुशी हुन्छ किनभने त्यो बलियो छ।
22 घोडाले डरको हाँसो उडाउँछ। त्यो डराउँदैन्।
23 काँडको तरकस त्यसको छेउमा र्धररर आवाज गर्छ
24 घोडा एकदम उत्तेजित हुन्छ। त्यो मैदानमा चाँडो दर्गुछ।
25 जब बिकुलको आवाज गुञ्जिन्छ घोडा कराउँछ, ‘छिटो,’
26 “अय्यूब, के तिमीले बाजलाई पंखेटा फिंजाएर दक्षिणतर्फ उड्न सिकायौ?
27 के तिमी मात्र हौ जसले गिद्धलाई आकाश माथि माथि उडन सिकायौ।
28 गिद्ध पर्वत र शिखरमा बस्दछ।
29 गिद्धले आफ्नो शिकार उच्च किल्लाबाट नियाल्दछ।
30 जहाँ मरेका सिनुहरू हुन्छन त्यहाँ गिद्धहरू एकत्रित हुने गर्छन।