Jó 10

NPI2010

1 “म आफ्नो जवीनलाई घृणा गर्दछु।

2 म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्।

3 परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ?

4 परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्?

5 के तपाईंको आयु मानिसको जस्तै छोटो छ?

6 तपाईंले मेरो दोष खोज्नु हुन्छ

7 म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ

8 परमेश्वर,

9 परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो।

10 तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो

11 तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो।

12 तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो।

13 तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ।

14 यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ।

15 जब म पाप गर्छु,

16 यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो,

17 तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं

18 यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो?

19 म इच्छा गर्छु म कल्यिै नबाचेको भए हुने थियो।

20 मेरो जीवन प्रायः

21 जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन

22 अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ

Ler em outra tradução

Comparar lado a lado