Isaías 16

NPI2010

1 तिमीहरूले त्यस भूमिको राजालाई उपहार पठाउनु पर्नेछ। तिमीहरूले मरूभूमि हुँदा सेलादेखि सियोनको छोरीको पर्वतलाई एउटा थुमा पठाउनु पर्नेछ।

2 मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्।

3 तिनीहरू भन्दछन्, “हामीलाई सहयोग दिनुहोस्!

4 ती मोअबबाट आएका मानिसहरूलाई

5 त्यसपछि दाऊदको घरानाबाट एकजना नयाँ राजा आउनेछन्।

6 हामीले सुनेका छौं कि

7 त्यही अहंकारको कारणले मोआबका सारा मानिसहरूले दुःख पाउनेछन्।

8 हेशबोन अनि सिब्माका दाखका बोटहरूमा दाखहरू नउप्जिनाले मानिसहरू उदास हुनेछन्।

9 “दाखका बोटहरू नष्ट भएकोले गर्दा

10 एक समय फलले परिपूर्ण रहने अङ्गुरको खेतहरूमा खुशीको गीतहरू गाइने छैन्।

11 यसैकारण, मोआब प्रति म अत्यन्तै दुःखी छु।

12 मोआबका मानिसहरू आफ्ना पूजा गर्ने ठाउँमा जानेछन्

13 परमप्रभुले मोआबको बारेमा यस्ता कुराहरू धेरै पल्ट भन्नु भएको थियो।

14 अनि अहिले परमप्रभु भन्नुहुन्छ, “तीन वर्षभित्र (ज्यालामा काम गर्नेहरूले आफ्नो समय गने झैं) सबै मानिसहरूका गर्व र वस्तुहरू समाप्त भएर जानेछ। त्यहाँ केही मानिसहरू मात्र रहनेछन् तर धेरै मानिसहरू हुने छैनन्।”

Ler em outra tradução

Comparar lado a lado