1 हे राजकुमारी! यी जुत्ताहरूमा तिम्रा पाऊ साँच्चै सुन्दर देखिन्छन्।
2 तिम्रो नाभि गोलो बटुको झैं छ,
3 तिम्रो स्तनहरू
4 तिम्रो घाँटी यस्तो छ, मानौ हात्तीको दाँतले बनिएको किल्ला हो।
5 तिम्रो टाउको कार्मेलको पर्वत जस्तो छ
6 तिमी मेरो निम्ति कति आनन्दायक छौ, हे मेरी प्रेमीका।
7 तिमी खजुरको रूख जस्तै
8 म खजुरको रूखमाथि चढ्नेछु,
9 तिम्रो मुख विशेष दाखमद झैं होस्
10 म मेरा प्रेमीकी हुँ
11 आउँनु होस् मेरा प्रेमी,
12 हामी चाँडै दाखबारीमा जाँऊ,
13 हे मेरा प्रेमी!