1 हे सुन्दरी स्त्री,
2 मेरो प्रेमी आफ्नो बगैंचामा जानुभएको छ।
3 म मेरा प्रेमीकी हुँ र उहाँ मेरो प्रेमी हुनुहुन्छ।
4 तिमी तिर्सा जस्तै सुन्दरी छौ,
5 तिम्रा आँखाहरूले मलाई अति उत्तेजित बनाउँछन्।
6 तिम्रो दाँतहरू नुहाएर निस्केका
7 घुम्टो मित्र तिम्रा ती कनपटहरू एस्ता छन् कि
8 उहाँका साठी रानीहरू छन्
9 तर त्यहाँ मेरो ढुक्कुरको निम्ति एउटै स्त्री छन्
10 ती कन्या स्त्री को हुन्?
11 म तल ओखरको बगैंचा तिर गएँ
12 तिनले मलाई मेरा मानिसहरूको सब भन्दा राम्रो रथमा
13 हे शूलम्मेनी फर्केर आऊ, फर्केर आऊ,