Amós 9

NPI2010

1 मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें, उहाले भन्नुभयो,

2 यद्यपि तिनीहरुले पत्ताल भित्र खने ता पनि

3 यद्यपि तिनीहरु कमेल पर्वतको टाकुरामा लुके पनि म तिनीहरुलाई भेट्नेछु।

4 यद्यपि तिनीहरु तिनीहरुको शत्रुको कब्जामा गए पनि

5 मेरो मालिक सर्वशक्तिमान परमप्रभुले भूमिलाई छुनु हुन्छ

6 परमप्रभुले आफ्नो स्थान आकाशमाथि बनाउँनु भयो।

7 परमप्रभु भन्नुहुन्छ:

8 हे परमप्रभु मेरा मालिकको आँखाहरु पापपूर्ण राज्यमाथि छन्।

9 हेर! वेकारका मानिसहरुलाई

10 “मेरा मानिसहरु मध्येका पापीहरु तरवारले मारिन्छन्।

11 “त्यसदिन म दाऊदको ढलेको पाललाई उठाउनेछु,

12 ताकि एदोममा बाँकी रहेका मानिसहरु

13 परमप्रभु भन्नुहुन्छ, “त्यो समय आइरहेछ जब प्रत्येक प्रकारको भोजन ज्यादाहुन्छ।

14 मेरो मानिस इस्राएलीहरुलाई कैदबाट फर्काएर ल्याउनेछु।

15 उनीहरुलाई उनीहरुकै जमिनमा बसाउँछु

Ler em outra tradução

Comparar lado a lado