1 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें।
2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?”
3 अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरु गाइन्छ।” मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।”
4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्।
5 हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ,
6 तिमीले आफैलाई भन्छौ,
7 परमप्रभुले “याकूब गर्व” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो:
8 किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ।
9 परमप्रभुले भन्नुभयो,
10 म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा
11 परमप्रभु भन्नुहुन्छ,
12 तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि
13 त्यस समय सुन्दर युवक र युवतीहरु
14 तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्,