1 याहवेहको निम्ति एउटा नयाँ गीत गाओ;
2 याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ;
3 उहाँले इस्राएलका घरानाप्रतिको आफ्नो अचुक प्रेम,
4 हे सारा पृथ्वी, आनन्दसाथ उच्च सोरले याहवेहको जयजयकार गर;
5 वीणा बजाएर याहवेहको भजन गाओ!
6 तुरहीहरू र भेडाका सिङ फुकेर,
7 समुद्र र त्यसमा भएका सबै थोकले,
8 नदीहरूका तरङ्गहरूले ताली बजाऊन्;
9 तिनीहरूले याहवेहको सामु गाऊन्;