Salmos 60

NPIONCB

1 हे परमेश्‍वर, तपाईंले हामीलाई त्यागिदिनुभएको छ, र हामीलाई तोडिदिनुभएको छ;

2 तपाईंले धर्तीलाई हल्‍लाउनुभएको छ, र त्यसलाई फटाएर खुल्‍ला पार्नुभएको छ;

3 तपाईंले तपाईंका मानिसहरूलाई अति कठिन समयहरू भोग्न दिनुभएको छ;

4 तपाईंको भय मान्‍नेहरूका लागि तपाईंले विजयको झण्डा उच्‍च पार्नुभएको छ,

5 तपाईंको दाहिने हातले हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्;

6 परमेश्‍वरले उहाँको वासस्थानबाट बोल्नुभएको छ:

7 गिलाद मेरो हो, र मनश्शे पनि मेरै हो;

8 मोआब मेरो हात धुने भाँडो हो,

9 किल्‍ला भएको सहरमा मलाई कसले पुर्‍याइदेला?

10 हे परमेश्‍वर, तपाईं नै होइन, जसले हामीलाई अहिले त्याग्नुभएको छ,

11 शत्रुहरूका विरुद्धमा हामीलाई सहायता गर्नुहोस्;

12 परमेश्‍वरको सहायताद्वारा हामीले विजय प्राप्‍त गर्नेछौँ,

Ler em outra tradução

Comparar lado a lado