Salmos 50

NPIONCB

1 याहवेह, सर्वशक्तिशाली परमेश्‍वर बोल्नुहुन्छ,

2 सुन्दरतामा सियोनबाट सिद्ध,

3 हाम्रा परमेश्‍वर आउनुहुन्छ,

4 आफ्ना मानिसहरूका न्याय गर्न

5 “मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ,

6 स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ;

7 “हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु;

8 म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्‍नँ,

9 मलाई तेरो गोठबाट साँढेको,

10 किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्,

11 म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु;

12 यदि म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ;

13 के म साँढेहरूको मासु खान्छु?

14 “परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा,

15 सङ्कष्‍टको दिनमा मलाई पुकार्;

16 तर परमेश्‍वरले दुष्‍टलाई भन्‍नुहुन्छ:

17 मेरो शिक्षालाई तैँले घृणा गर्छस्,

18 जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्;

19 तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्,

20 तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्;

21 तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ;

22 “हे परमेश्‍वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर;

23 धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्,

Ler em outra tradução

Comparar lado a lado