Salmos 22

NPIONCB

1 हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?

2 हे मेरा परमेश्‍वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न;

3 तरै पनि तपाईं पवित्र परमेश्‍वर, सिंहासनमा विराजमान हुनुहुन्छ;

4 हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए;

5 तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो;

6 तर म त मानिस होइनँ, एउटा किरा मात्र हुँ;

7 मलाई देख्नेहरू सबैले मेरो गिल्‍ला गर्दछन्;

8 “त्यसले याहवेहमा भरोसा गर्दछ,

9 तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो;

10 मेरो जन्मदेखि नै म तपाईंमा सुम्पिएको हुँ;

11 मबाट टाढा नहुनुहोस्;

12 धेरै साँढेहरूले मलाई घेरेका छन्;

13 गर्जने सिंहहरू, जसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दछन्,

14 म त पानीझैँ पोखिएको छु,

15 मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ,

16 कुकुरहरूले मलाई चारैतिर घेरेका छन्;

17 मेरा सबै हाडहरू म गन्‍न सक्छु;

18 तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्,

19 तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्!

20 तरवारबाट मलाई बचाउनुहोस्;

21 सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्;

22 म आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका बीचमा तपाईंको नाम घोषणा गर्नेछु;

23 तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर!

24 किनकि उहाँले दुःखीहरूको पीडालाई

25 ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ;

26 गरिबहरू खाएर तृप्‍त हुनेछन्;

27 पृथ्वीका अन्त्यसम्म रहने समस्त मानिसले याहवेहलाई सम्झना गर्नेछन्,

28 किनकि शासन याहवेहको हो,

29 पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्;

30 पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्;

31 तिनीहरूले भावी पुस्तालाई

Ler em outra tradução

Comparar lado a lado