1 राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्,
2 याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा
3 तिनीहरू यसो भन्छन्, “आओ, हामी तिनीहरूका साङ्लाहरू छिनालौँ,
4 स्वर्गमा विराजमान हुनुहुनेचाहिँ हाँस्नुहुन्छ;
5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ,
6 “मैले मेरो राजालाई नियुक्त गरेको छु,
7 म याहवेहको उर्दी घोषणा गर्नेछु:
8 मसँग माग
9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ,
10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ;
11 भयसाथ याहवेहको सेवा गर,
12 उहाँको पुत्रलाई सम्मान गर, नत्रता उहाँ क्रोधित हुनुहुनेछ,