1 हे मेरा परमेश्वर, मलाई रक्षा गर्नुहोस्;
2 मैले याहवेहलाई भने, “तपाईं मेरा प्रभु हुनुहुन्छ;
3 पृथ्वीमा भएका भक्तजनहरू चाहिँ,
4 अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ।
5 हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ;
6 सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्;
7 यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ;
8 म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,
9 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;
10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन;
11 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;