1 हे याहवेह, म तपाईंलाई पुकार्छु, तपाईं चाँडै मकहाँ आउनुहोस्;
2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपजस्तै होस्;
3 हे याहवेह, मेरो मुखमा एउटा पाले राखिदिनुहोस्;
4 मेरो हृदय खराब कुरातिर आकर्षित नहोस्;
5 धर्मी जनले मलाई हिर्काऊन्, त्यो त मेरो निम्ति दया हुनेछ;
6 तिनीहरूका शासक भिरबाट तल खसालिनेछन्,
7 तिनीहरूले भन्नेछन्, “जसरी हलो जोत्नेले जमिन जोतेर फुटाउँछ,
8 हे याहवेह प्रभु, मेरा आँखा तपाईंतिरै रहन्छन्;
9 कुकर्मीहरूले मेरा निम्ति थापेको धरापबाट,
10 म सकुशल उम्कँदा,