Salmos 132

NPIONCB

1 हे याहवेह, दावीद

2 तिनले याहवेहसँग शपथ खाए,

3 “म, तबसम्म आफ्नो घरमा पस्‍नेछैनँ,

4 म मेरा आँखाहरूमा निद्रा आउन दिनेछैनँ,

5 जबसम्म याहवेहका निम्ति एउटा ठाउँ

6 हामीले एप्रातामा त्यसको विषयमा सुन्यौँ;

7 “हामी उहाँका वासस्थानमा जाऔँ;

8 ‘हे याहवेह, उठ्नुहोस्, तपाईं र तपाईंको शक्तिको चिन्ह सन्दुकसमेत,

9 तपाईंका पुजारीहरूले तपाईंको धार्मिकताको वस्त्र पहिरिऊन्;

10 आफ्ना सेवक दावीदको निम्ति,

11 याहवेहले दावीदसँग शपथ खानुभयो;

12 यदि तेरा छोराहरूले मेरो करार

13 किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ;

14 “यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो;

15 प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु;

16 त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु;

17 “यहाँ दावीदको निम्ति म एउटा सिङको टुसा उमार्नेछु;

18 म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु;

Ler em outra tradução

Comparar lado a lado