1 मेरा परमेश्वर, जसको म प्रशंसा गर्छु,
2 किनकि दुष्ट र छली मानिसहरूले
3 तिनीहरूले मलाई घृणाका शब्दहरूले घेरेका छन्;
4 मेरो मित्रताको साटो तिनीहरू मलाई दोष लगाउँछन्,
5 तिनीहरूले मलाई भलाइको साटो खराबी गर्छन्,
6 मेरो शत्रुका विरोध गर्न कुनै दुष्ट मानिसलाई खटाउनुहोस्;
7 त्यसको न्याय हुँदा त्यो दोषी ठहरियोस्,
8 त्यसको आयु कम होस्;
9 त्यसका छोराछोरीहरू अनाथ होऊन्
10 त्यसका छोराछोरीहरू डुलुवा मगन्ते होऊन्;
11 त्यससँग भएको सर्वस्व साहूले जफत गरोस्;
12 त्यसमाथि कसैले पनि दया नगरोस्,
13 त्यसका सन्तानहरू मरेर जाऊन्;
14 याहवेहको अगि, त्यसका पितापुर्खाहरूका पाप स्मरण होस्;
15 तिनीहरूका पाप निरन्तर याहवेहको सामु रहिरहून्,
16 किनकि त्यसले दयालु हुन कहिल्यै सोचेन,
17 त्यसले श्राप दिन मन पराउँथ्यो—
18 त्यसले श्रापलाई आफ्नो वस्त्रझैँ पहिरियो;
19 श्राप नै त्यसलाई लपेट्ने वस्त्रजस्तै होस्,
20 मलाई दोष लगाउनेहरू र मेरो विरुद्धमा दुष्ट कुरा गर्नेहरूलाई
21 तर हे प्रभु याहवेह,
22 किनकि म गरिब र खाँचोमा छु,
23 म बेलुकीको छायाझैँ बिलाउँदै गएको छु;
24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन्;
25 मलाई दोष लगाउनेहरूका अगि म निन्दाको पात्र बनेको छु;
26 हे याहवेह, मेरा परमेश्वर, मलाई मदत गर्नुहोस्;
27 ताकि यो तपाईंकै हात हो भनी तिनीहरूले जानून्;
28 तिनीहरूले मलाई सराप्दा, तपाईंले मलाई आशिष् दिनुहोस्;
29 मलाई दोष लगाउनेहरूले अपमानको वस्त्र पहिरेका होऊन्,
30 म मेरा ओठले याहवेहलाई उच्च प्रशंसा गर्नेछु;
31 किनकि खाँचोमा परेकाहरूलाई मृत्युदण्ड दिन चाहनेको हातबाट रक्षा गर्नको लागि