Sofonias 3

NPIONCB

1 धिक्‍कार छ, त्यस अत्याचारी सहरलाई,

2 त्यसले कसैको कुरा पनि मानिन;

3 त्यसका अधिकारीहरू

4 त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्;

5 त्यसको बीचमा रहनुहुने याहवेह धर्मी हुनुहुन्छ;

6 “मैले राष्ट्रहरूलाई नाश गरेको छु;

7 मैले यरूशलेम सहरको बारेमा भनेँ,

8 याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु,

9 “त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु,

10 कूश देशका नदीहरूभन्दा पारिबाट

11 त्यस दिन तिमीहरूले मेरो विरुद्धमा गरेका

12 तर म तेरो बीचमा

13 इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्;

14 हे सियोनकी छोरी, गीत गा;

15 याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ;

16 त्यस दिन

17 याहवेह, तेरा परमेश्‍वर तँसित हुनुहुन्छ;

18 “जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्,

19 त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित

20 त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु;

Ler em outra tradução

Comparar lado a lado