1 आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:
2 “म पृथ्वीको सतहबाट
3 “म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु;
4 “म यहूदाको विरुद्धमा
5 तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि
6 याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू;
7 प्रभु याहवेहको सामु चुपचाप बस;
8 “याहवेहको बलिदानको दिन,
9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू,
10 “त्यस दिन”
11 तिमी बजारमा बास बस्नेहरू, विलाप गर;
12 त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु,
13 तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्,
14 याहवेहको महान् दिन नजिकै छ—
15 त्यो दिन क्रोधको दिन हुनेछ—
16 सुरक्षित किल्ला भएका सहरहरूका विरुद्धमा
17 “म सबै मानिसहरूमाथि यस्तो सङ्कष्ट ल्याउनेछु,
18 तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,