1 “आफ्ना दाजुभाइहरूलाई ‘अम्मी’ र दिदीबहिनीहरूलाई ‘रूहामा’ भन्।
2 “आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ;
3 नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु,
4 म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ;
5 तिनीहरूकी आमाले विश्वासघात गरेकी छे,
6 यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु;
7 त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे,
8 त्यसले बुझेकै छैन,
9 “यसकारण जब मेरो अन्न पाक्छ,
10 यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु
11 म त्यसका सबै उत्सवहरू:
12 म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्ट गरिदिनेछु,
13 बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले
14 “यसकारण अब म त्यसलाई लोभ्याउन लागेको छु;
15 त्यहाँ म त्यसलाई त्यसका दाखबारीहरू फर्काइदिनेछु,
16 याहवेह घोषणा गर्नुहुन्छ,
17 म त्यसको मुखबाट बाल-देवताहरूका नाम हटाइदिनेछु;
18 त्यस दिन म तिनीहरूका निम्ति जङ्गलका जनावरहरू,
19 म तँलाई सदाका निम्ति पत्नी तुल्याउनेछु;
20 म तँलाई विश्वासयोग्यतामा दुलही बनाउनेछु;
21 याहवेह घोषणा गर्नुहुन्छ,
22 अनि पृथ्वीले अन्नलाई;
23 म त्यसलाई आफ्नै निम्ति त्यस देशमा रोप्नेछु;