1 ओबदियाले देखेको दर्शन।
2 “हेर्, म तँलाई अरू राष्ट्रहरूका बीचमा सानो तुल्याउनेछु;
3 तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ।
4 तँ चीलझैँ माथि उडेर गइस् भने पनि,
5 “यदि चोरहरू तँकहाँ आए भने,
6 तर एसाव कसरी लुटिनेछ,
7 तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म नै खेद्नेछन्;
8 “त्यस दिन,” याहवेह घोषणा गर्नुहुन्छ,
9 हे तेमान, तेरा वीर योद्धाहरू भयभीत हुनेछन्,
10 तेरो भाइ याकोबको विरुद्धमा भएको
11 जुन दिन तँ टाढै उभिएर हेरिरहेको थिइस्,
12 तैँले आफ्नो भाइलाई
13 तिनीहरूको विपत्तिको दिनमा
14 तैँले तिनीहरूका भाग्नेहरूलाई काटेर ढाल्न
15 “याहवेहको दिन
16 जसरी यहूदाका मानिसहरूले मेरो पवित्र पर्वतमा तितो कचौरा पिए,
17 तर सियोनको पर्वतमा छुटकारा हुनेछ;
18 याकोबको घराना आगोजस्तै हुनेछ,
19 दक्षिणका मानिसहरूले
20 कैदमा रहेका इस्राएली दल, जो कनानमा छन्,
21 छुटकारा दिनेहरू सियोन पर्वतमाथि जानेछन्