1 निनवे सहरको विषयमा अगमवाणी। एल्कोशवासी नहूमले देखेका दर्शनको पुस्तक।
2 याहवेह डाही र बदला लिने परमेश्वर हुनुहुन्छ;
3 याहवेह रिस गर्नमा धीरजी, तर पराक्रममा महान् हुनुहुन्छ।
4 उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ;
5 उहाँको सामु पर्वतहरू काँप्छन्
6 उहाँको बल्दो रिसको सामु को उभिन सक्छ र?
7 याहवेह भलो हुनुहुन्छ,
8 तर उहाँले उर्लंदो बाढीले
9 तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि
10 तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्,
11 हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्ट युक्ति रच्ने,
12 याहवेह यसो भन्नुहुन्छ:
13 अब म तिनीहरूको जुवा तेरो काँधबाट भाँचिदिनेछु,
14 हे निनवे, याहवेहले तेरो बारेमा एउटा आज्ञा दिनुभएको छ;
15 हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने