1 अन्तिम दिनहरूमा
2 धेरै राष्ट्रहरू आएर भन्नेछन्,
3 उहाँले धेरै मानिसहरूका बीचमा न्याय गर्नुहुनेछ,
4 हरेक मान्छे आफ्नै दाखको बोटमुनि
5 सबै राष्ट्रहरू तिनीहरूका
6 याहवेहले घोषणा गर्नुहुन्छ, “त्यस दिन
7 म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु,
8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा,
9 अहिले तँ किन ठूलो सोरले चिच्याउँछेस्,
10 हे सियोनकी छोरी यरूशलेम,
11 तर अहिले धेरै राष्ट्रहरू
12 तर तिनीहरूले याहवेहका
13 “हे सियोनकी छोरी, उठ् र दाइँ गर्;