1 यर्मियाकहाँ आएको याहवेहको वचन यही हो:
2 “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘मैले तँलाई भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख्।
3 हेर, दिनहरू आउँदैछन्,’ याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म मेरो प्रजा इस्राएल र यहूदालाई कैदबाट फर्काएर ल्याउनेछु, तब मैले तिनीहरूका पितापुर्खाहरूलाई अधिकारमा दिएको देशमा तिनीहरूलाई पुनर्स्थापित गर्नेछु,’ याहवेह भन्नुहुन्छ।”
4 इस्राएल र यहूदाको बारेमा याहवेहले भन्नुभएको कुराहरू यिनै हुन्:
5 याहवेह यसो भन्नुहुन्छ:
6 अहिले सोध र हेर:
7 हाय! त्यो दिन अति भयानक दिन हुनेछ!
8 “ ‘त्यस दिन,’ सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ,
9 त्यसको सट्टामा तिनीहरूले याहवेह आफ्ना परमेश्वरको
10 “ ‘यसकारण हे मेरो सेवक याकोब, नडरा;
11 म तेरो साथमा छु, र तँलाई बचाउनेछु,’
12 “याहवेह यसो भन्नुहुन्छ:
13 तेरो पक्षमा बोलिदिने कोही पनि छैन;
14 तेरा सबै मित्रहरूले तँलाई बिर्सेका छन्;
15 तँ आफ्नो घाउले गर्दा
16 “ ‘तर तँलाई निल्नेहरू सबै अरूद्वारा निलिनेछन्;
17 तर म तँलाई फेरि स्वस्थ तुल्याउनेछु,
18 “याहवेह यसो भन्नुहुन्छ:
19 तिनीहरूबाट धन्यवादका स्तुतिगान
20 तिनीहरूका छोराछोरीहरू पहिलेकै जस्तै हुनेछन्;
21 तिनीहरूको अगुवा तिनीहरूकै आफ्नै जातिबाट हुनेछ;
22 ‘यसरी तिमीहरू मेरो प्रजा हुनेछौ;
23 हेर, याहवेहको रिस
24 जबसम्म याहवेहले उहाँको हृदयको उद्देश्यहरू