1 योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्वरलाई प्रार्थना गरे।
2 तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने:
3 तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो,
4 मैले भनेँ, ‘म तपाईंको
5 डुबाउने पानीले मलाई भयभीत तुल्याए,
6 म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ;
7 “जब मेरो प्राण जानै लागेको थियो,
8 “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्,
9 तर म धन्यवादको स्तुतिसहित
10 अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो।