1 याहवेहले भन्नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु;
2 दिनभरि मैले यस्तो अटेरी जातितिर
3 यस्तो जाति, जसले मेरो सामु
4 जो चिहानहरूका बीचमा बस्दछन्,
5 जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज;
6 “हेर, मेरो सामु यस्तो लेखिएको छ:
7 तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,”
8 याहवेह यसो भन्नुहुन्छ:
9 म याकोबका सन्तानहरूलाई ल्याउनेछु,
10 मलाई खोज्ने मानिसहरूका निम्ति,
11 “तर याहवेहलाई त्याग्नेहरूका निम्ति,
12 म तिमीहरूलाई तरवारको निम्ति दिनेछु,
13 यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ:
14 मेरा सेवकहरूले
15 तिमीहरूले आफ्नो नाम
16 जब देशमा कसैले आशिष्को माग गर्छ,
17 “हेर, म नयाँ आकाश
18 तर म जे सृष्टि गर्नेछु,
19 म यरूशलेमसँग खुशी हुनेछु,
20 “थोरै दिनसम्म बाँच्ने बालक,
21 तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्नेछन्;
22 तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्नेछैनन्,
23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्,
24 तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु;
25 ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्,