Isaías 3

NPIONCB

1 अब हेर, प्रभु

2 वीर र योद्धा,

3 पचास माथिका सेनापति र उच्‍च पदाधिकारी,

4 “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु;

5 मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्;

6 एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये

7 तर त्यस दिन त्यसले कराएर भन्‍नेछ,

8 यरूशलेम धरमरिँदैछ,

9 तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ;

10 धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ;

11 दुष्‍टहरूलाई धिक्‍कार!

12 जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्;

13 याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ;

14 याहवेहले आफ्ना मानिसहरूका

15 मेरा मानिसहरूलाई धुलोपिठो बनाएको

16 याहवेह भन्‍नुहुन्छ,

17 यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ,

18 त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू,

19 झुम्काहरू र बालाहरू र घुम्टाहरू,

20 शिरका सिङ्गारहरू, कल्‍ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,

21 छाप-औँठीहरू र नत्थहरू,

22 मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू,

23 अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्‍लाहरू खोसेर लैजानुहुनेछ।

24 सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ;

25 तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्;

26 सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्;

Ler em outra tradução

Comparar lado a lado