Isaías 11

NPIONCB

1 यिशैको ठुटाबाट एउटा टुसा पलाउनेछ;

2 याहवेहका आत्मा उहाँमा रहनुहुनेछ;

3 र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ।

4 तर उहाँले खाँचोमा परेकाहरूको न्याय धार्मिकतासित गर्नुहुनेछ;

5 धार्मिकता उहाँको कम्मरको पेटी हुनेछ;

6 ब्वाँसो थुमासँग बस्‍नेछ,

7 गाई र भालु एकैसाथ चर्नेछन्;

8 दुधे-बालक गोमन सर्पको दुलोको छेउमा खेल्नेछ;

9 मेरा सम्पूर्ण पवित्र पर्वतमा

10 त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ।

11 त्यस दिन अश्शूर, इजिप्टको तल्‍लो भाग, माथिल्‍लो इजिप्ट, पत्रोस, कूश, एलाम, बेबिलोन, हमात र भुमध्यसागरका टापुहरूबाट उहाँको बाँचेको भागलाई लैजानका निम्ति प्रभुले दोस्रोपल्ट आफ्नो हात पसार्नुहुनेछ।

12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ,

13 एफ्राइमको डाह लोप हुनेछ;

14 तिनीहरू पलिश्तीको पश्‍चिमी भिरमा झम्टेर जानेछन्;

15 याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ;

16 इजिप्टबाट इस्राएल निस्केर आएको दिनजस्तै

Ler em outra tradução

Comparar lado a lado